निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिने भएको छ । सोमबार १० डिसेम्बरका दिन ब्रिसबेनको न्यू फार्म पार्कमा साँझ ६ बजेपछि भेला भएर घटनाको यत्तिका दिनसम्म पनि कुनै न्याय दिन नसकेको, अपराधी खोज्ने क्रममा राज्यले नै लापर्वाही गरेको लगायतका कारण न्याय ढिलो होइन, छिटो दिनुपर्छ भन्ने मान्यता स्थापित गराउन र दबाब दिन यस्तो कार्यक्रम आयोजना गरिएको हो । स्टुडेन्ट एण्ड युथ फर कम्युनिटी स्ट्याण्ड अप फर डटर्स नारासहित निर्मला पन्तको लागि न्याय मागिएको आयोजकमध्येका एक अविष्कार पाण्डेले एमएनटीभीलाई बताए । नेपालमा महिलाविरुद्धको हिंसा अन्त्यका लागि दबाब दिन र निर्मला पन्तलाई न्यायको यो अभियान निरन्तर जारी राख्ने पनि पाण्डेले बताए ।   

निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिने भएको छ । सोमबार १० डिसेम्बरका दिन ब्रिसबेनको न्यू फार्म पार्कमा साँझ ६ बजेपछि भेला भएर घटनाको यत्तिका दिनसम्म पनि कुनै न्याय दिन नसकेको, अपराधी खोज्ने क्रममा राज्यले नै लापर्वाही गरेको लगायतका कारण…

महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया

महिलाविरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी रुपमा ह्वाईट रिबन डे नोभेम्बर २५ तारिखदेखि सुरु भएको १६ दिने अभियानमा भिक्टोरियामा रहेका नेपाली महिलाहरुको संस्था दिदीबहिनी समाज भिक्टोरियाले अभियान सञ्चालन गरेको छ । समूदायका विभिन्न प्रबुद्ध व्यक्तित्वहरुलाई यस अभियानका विषयमा आफ्नो सन्देश प्रकाशित गर्न उत्प्रेरित गर्दै समाजले अभियानलाई निरन्तरता…

सिड्नीमा एक नेपाली युवा विद्यार्थीको निधन, आर्थिक सहयोगका लागि आह्वान !

सिड्नीमा उच्च शिक्षा अध्ययनका लागि आएका २० वर्षीय मिलन तामांगको निधन भएको छ । सिड्नीको अबर्नमा बस्दै आएका उनी ब्रेन ह्यामरेजका कारण मृत्युको मुखमा पुगेका थिए । तामांग सोसाईटी अफ न्यूसाउथवेल्सले एक विज्ञप्ति प्रकाशित गर्दै यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको…

नेपाल जाँदै राजदूत शेर्पा, आरोपबारे आईतबार परराष्ट्र मन्त्रालयमा छलफल

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पासँग उनकै ड्राईभर वांग्छु शेर्पाले लगाएका गम्भीर आरोपबारे स्पष्ट पार्नपरराष्ट्र मन्त्रालयले आईतबार छलफल गर्ने भएको छ । राजदूत शेर्पाले प्रत्यक्ष रुपमा परराष्ट्र सचिवलाई यस विषयमा ब्रिफिंग गर्ने भएकी हुन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम जनतासँग सिधा कुरामा स्काईप मार्फत निज…

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभरले लगाए यस्तो आरोप (with Video)

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभर वाङछु शेर्पाले पैसा तिरेर दूतावासमा काम पाएको पाएको दावी गरेका छन् । निजी सहयोगीका रुपमा राजदूत शेर्पासँगै करिब १८ महिना पहिले सन् २०१७ को जुनमा अष्ट्रेलियाका आएका वाङ्छु शेर्पा यतिबेला शरणार्थी भिसाका लागि ब्रिजिङामा छन् । आफुलाई कम…

सत्तारुढका प्रवासी संगठनहरुबाट वैज्ञानिक अनुसन्धान गर्न नेपाल सरकारसँग माग

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका प्रवासी संगठनले अष्ट्रेलियामा राजदूत लक्की शेर्पाका विषयमापछिल्लो समय सार्वजनिक भइरहेका विषयको वैज्ञानिक छानविन गर्न माग गरेका छन् । एकता प्रक्रियामा रहेपनि टुंगो नलागीसकेका संगठनहरु प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीले विज्ञप्ति…

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो

प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनको परिर्माजन गर्न र प्रदेशहरुका समस्याबारे अध्ययन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा.यूवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत,…

खेतीयोग्य जमिन बाँझो राखे कारबाही

बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा कसैले खेतीयोग्य भूमि बाँझो राखे कारबाहीको भागिदार बन्नुपर्ने छ । कोही कसैले बारी बाँझै छाडे सोझै जरिवाना तिराइन्छ । गाउँपालिकाले जग्गा बाँझो राख्नेबाट जरिबानास्वरुप प्रतिकट्ठा २ हजार रुपैयाँका दरले लिने निर्णय नै गरेको छ । गाउँपालिकाले सबैलाई आफ्ना खेतबारीमा जसरी पनि…

अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ

मुलुकमा संघीयता लागू भएको झण्डै एक वर्षपछि आइतबार पहिलोचोटि अन्तर प्रदेश परिषदको बैठक बसेको छ । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिकलगायत विषयको विवाद समाधान यस्तै परिषद् बैठक राखिन्छ । बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु भएको थियो । बैठकको सुरुवात गर्दै प्रधानमन्त्री…

डाक्टरहरु नै यति धेरै फेल भएपछि…

एमबीबीएस पास गरेर जाँच दिन आएका नै ५४ प्रतिशत फेल   सबैले आशा, भरोसा र विश्वास गर्नुपर्ने पाटो हो स्वास्थ्य सेवा । मानिस स्वास्थ्यका लागि जुन कुनै मूल्य पनि चुकाउन तयार हुन्छ । तर यही विषय पढेका आशा र भरोसाका पात्र यति धेरैको संख्यामा काउन्सिल…

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा

मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्ड –२०१८ को टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी उनी त्यहीँबाट बाहिरिएकी होइनन् । उनी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् । यसले उनी क्षमताकै आधारमा पनि यस पटकको…

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत

नेपाल सरकारले मंसिर ११ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा १९४ रोजगारदाता उद्योग/प्रतिष्ठान सूचीकरण प्रक्रियामा सहभागी भएका छन् । यो कार्यक्रम घोषणा अघि नै सामाजिक सुरक्षा कोषले आह्वान गरेको सूचीकरणमा उत्साहजन सहभागिता रहेको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सूचीकरणका…

नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार तय गरिएको सचिवालय बैठक बहिस्कार गरेका छन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार अपराह्न ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तोकिएको समयमा बैठक…

प्रतिपक्षी कांग्रेसले माग गर्‍यो संघीय संसद्को बैठक

पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइन्छ : नेम्वाङ   प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाउन सरकारसित माग गरेका छन् । खाँणका अनुसार कानुन निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयको छलफल र बहस गर्नु आवश्यक भएकाले…

नेकपाका २१ नेताद्वारा असन्तुष्टि, तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र

तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका २१ युवा नेताले हाईकमाण्डको पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय कमिटी बैटकको आह्वान गरेको छ । पार्टी महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष बुझाइएको उक्त पत्रमा नेकपा राजनीतिक…

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह

गणेशमान जन्मजयन्तीमा पार्टी सभापतिप्रति प्रकाशमानको आक्रोश   नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्तै कमजोरी भएको बताएका छन् । जनआन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्तीमा काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले जे मन…

राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि…

गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान…

  • देश

    सबै

    प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनको परिर्माजन गर्न र प्रदेशहरुका समस्याबारे अध्ययन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा.यूवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल र मख्य सचिव लोकदर्शन रेग्मी रहेका छन् । समितिले पुस ३ भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेतन बुझाउने जिम्मेवारी दिइएको छ । अन्तर प्रदेश परिषद् बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीका कारण सरकारलाई असहयोग भएको भन्ने भनाइको प्रतिवाद गर्दै…




    राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने

    लामो समयदेखि राजदूत खाली भएका मुलुकका लागि केही हप्ता अघि नै प्रस्ताव भए पनि मंसिर अन्तिमतिर मात्र राजदूत पाउने भएका…

    प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी

    मुलुकका कार्यकारी प्रधानमन्त्रीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुरअन्तर्गत कारबाहीको माग गर्दै एक जना वकिलले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।…

    ‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’

    प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता…


    निर्मला हत्याकाण्डमा एक व्यक्ति काठमाडौंमा समातिए

    बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्नको लामो सयमसम्म अभियुक्त पत्ता नलागेको विरोधमा विभिन्न खाले आन्दोलन भइरहेका…

    रक्षक नै भक्षक भएपछि….

    झूटो आश्वासन दिँदै नेताले गरे पटकपटक बलात्कार   नेता, प्रशासक, कर्मचारी खासमा जनताका रक्षक हुन् । यिनैलाई विश्वास मानेर सर्वसाधारण…

    अपहरित बालकको शव झोलामा भेटियो

    तीन दिनअघि अपहरणमा परेका ८ वर्षीय बालक मृत फेला परेका छन् । काठमाडौंको गोंगबुबाट हराएका बालकको शव तीन दिनपछि म्हेपी…

    हवा न्यूज लेख्ने अनलाईनका सम्पादक चन्द पक्राउ, अरुलाई खोज्दै प्रहरी

    कुनै प्रमाणविना र हावादारी न्यूज लेखेर अनलाईनको विजनेस चलाइरहेका एक पत्रकारलाई नेपालमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध…

    औषधि भन्दै आमालाई विष, उपचार गर्न भन्दै घरबाट लगेका छोराले विष खुवाएर उखुबारीमा फालेर आए

    उपचार गर्न भन्दै घरबाट लगेका छोराले विष खुवाएर उखुबारीमा फालेर आए   ‘सौताको छोरो मुटुको खिल’ यो उखान तुक्का निकै…

    अष्ट्रेलियामा नक्कली लाइसेन्सको खेलो, सक्कली भएमात्रै प्रमाणित !

      - अजी अधिकारी/अष्ट्रेलिया “हेलो ! अँ तपाईले भन्नुभए अनुसार तयार भो । १५ हजार क्यास लिएर सानेपा चोकमा आउनोस्,…

    अष्ट्रेलियामा नेपालीको चर्तिकलाः जुवा, केटी, नशा र अपराध

      काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको…

    अपारको अष्ट्रेलिया, बाध्यताले हिन्दी सिकिने देश !

    “चारवर्षे पीएचडी सक्दैगर्दा विश्वस्तरको युनिभर्सिटिको राम्रो डिग्री त पाईयो नै, साथमा दक्षिणी छिमेकीको हिन्दी भाषा पनि खरर बोल्न सक्ने भइयो”…

    सामाजिक सञ्जालमा बामदेवको चरम विरोध, तिनको रहर पूरा गर्न देशको ढुकुटी खर्च किन गर्ने ?

    राजेश घिमिरे/सिड्नी यतिबेला देशमा नेकपा नेतृत्वको सरकार छ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये एक अध्यक्ष नै प्रधानमन्त्री पदमा छन्…

    तटस्थ भावले मनलाई नियाल्ने विधि ‘विपश्यना’को भित्री कुरा यस्तो छ

    आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र…

    हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’

    ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’   बाटोघाटो सरसफाइ गर्न धेरैजसो ठाउँमा दशैंतिहार नै आउनुपर्छ । घरैअघि फोहोरको डंगुर भए…

    कहिल्यै ताला लाउनु पर्दैन घरमा

    ‘पहिला आफ्नो थैलीको गाँठो बलियो बनाऊ, अनि मात्रै अरुलाई दोष लगाऊ’ आफ्नो धनसम्पत्ति सुरक्षको जिम्मा आफ्नै हो । यसका लागि…

    गाईगोरुको जन्मदर्ता, समयमै घटना दर्ता गर्ने किसानलाई प्रोत्साहन स्वरुप तीन सय दिइने

      जन्म मृत्यु घटना दर्ता स्थानीय पञ्जिकाधिकारीसामु गर्न थालेको धेरै समय भएको छैन । यसमा सरकारका साथै विभिन्न संघसंस्थाले समेत…

    मुक्तिका लागि कुभिन्डो दान

    नेपाली समाजमा दान धेरै चिजको गरिन्छ । नगदमात्र नभएर जिन्सीलाई पनि दानको रुपमा लिइने समाजमा हेटौंडा भने कुभिन्डासमेत दान गरिएको…

    दानवीर भिखारी, भिखमागेरै वृद्धाश्रमलई ५ लाखसहयोग

      ‘आफू त महादेवकसले देला बर’ भन्ने नेपालीउखानतुक्कामकवानपुरको एउटा घटनाले सम्झाएको छ । सधैं घरघर दैलोदैलो डुलेर हातमुखजोड्ने भिखारी ।…

    विश्व

    सबै



    माइकल ब्लुमबर्गले जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिए

    संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ ।  बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम…


    जमाल खग्गोशीको हत्याको रेकर्डिंग सुन्ने नसक्ने भएको ट्रम्पको भनाई

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै…

    गरिवि निवारणका लागि चीनको मोडल पछ्याउँदै पाकिस्तान

    पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । पाकिस्तानको पूर्वी…

    शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट

    अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् । अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न…

    नवीनतम भिडियो

    सबै

    (Visited 1 times, 1 visits today)

    (Visited 1 times, 1 visits today)

    (Visited 1 times, 1 visits today)

    (Visited 1 times, 1 visits today)

    मनोरञ्जन

    सबै


    मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा

    मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्ड –२०१८ को टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी उनी त्यहीँबाट बाहिरिएकी होइनन् । उनी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् । यसले उनी क्षमताकै आधारमा पनि यस पटकको उपाधि जित्न सक्षम थिइन् भन्ने देखाउँछ । अर्कोतर्फ, टप ५ मा उनी परेर पनि बाहिरिएको चर्चा यतिबेला छ किनकि मिस वल्र्डको अफिसियल पेजमा उनी टप…



    किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने

    फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने   यही मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा…


    यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै

    - अमित ज्ञवाली / डार्विन डार्विनमा यो शुक्रबार लोक दोहोरी भाका गुञ्जने भएको छ । एनआरएन नर्दन टेरोटोरी र चाल्र्स डार्विन…


    ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !

    गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको ब्रिसबेन संस्करणको तयारी पूरा भएको छ । आगामी शनिबार…

    खेलकुद

    सबै


    शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा

    विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र काठमाडौं किंग्स–११ आमनसामन हुँदै   घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मंसिर २१ गते शनिबारबाट कीर्तिपुर त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि ६ वटै फ्रेन्चाइजी टोली तयार अवस्थामा छन् । टी–२० क्रिकेट प्रतियोगिताको आयोजक ईपीएल प्रालिले तयारी अन्तिम चरणमा गरेको बिहीबार आयोजित पत्रकार…

    English