अभिभावक लापर्वाहीको हद, बल्टिनमा डुबेर बालकको मृत्यु

पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

(Visited 1,520 times, 1 visits today)

सम्बन्धित समाचारहरू

बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
अभिभावक लापर्वाहीको हद, बल्टिनमा डुबेर बालकको मृत्यु
विश्व कीर्तिमान बनाए नुवाकोटे केसीले, ९० घण्टा लगातार भाषण
संरक्षण गर्ने भन्दै स्थानान्तरण गरिएका ११ गैंडा मरे, गैंडा विज्ञ सबै स्तब्ध
मानव बेचविखनको जालो, चौथो श्रीमती बनाउने प्रलोभन !
गुगलले चीनका लागि बनाउन लागेको ड्रागनफ्लाई के हो बुझनुस् !
सुन पसलमा चोरीको नयाँ काईदा, सिक्री निलेर ठग्नखोज्ने पक्राउ !
फिल्मको शुटिंग जस्तो डनको चर्तिकला, हेलिकोप्टरमा जेलबाट फरार
सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, फेद काटे रगत, टुप्पा काटे दूध निस्कने !
चोरिएको हैन यो त वितरण नै गरेको रहेछ खानेपानी, जवाफ दिँदै हाकिम !
English