अमेरिकी राष्ट्रपति ट्रम्पका पुत्र भारतको निजी भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन् ।  भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनको सहभागिता रहेनछ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् ।

राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नेछन् । राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागिएको छ । भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने । भेटवार्ता गर्ने कार्यक्रम छ ।  “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने ।

(Visited 39 times, 1 visits today)

सम्बन्धित समाचारहरू

गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
अजी फाईनान्स एण्ड होम लोन्सले सिड्नीसहित मुख्य शहरमा जानकारीमूलक सेमिनार गर्दै
सोमबार ब्रिसबेनमा नोभा एजुकेशनको सेमिनार, निःशुल्क सहभागी बन्न सकिने
सरकार बन्यो २४ सदस्यीय, २ उपप्रधानमन्त्री, सञ्चार राज्यमन्त्री पनि भए फुल मन्त्री (सूचिसहित)
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली र प्रचडले दिए कार्यकर्तालाई लिखित निर्देशन, गुटबन्दी नगर्न चेतावनी
प्रहरीतर्फको सबै सेटिंग मिलाउने श्याम खत्री अदालतमा टुप्लुक्क, कता पुग्यो करोडौं खाएको ?
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
आज रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, सार्वजनिक बिदा
नेपालकै प्राथमिकता अनुसार सहयोग गर्न भारत तयार रहेको मोदीको भनाई, दुई दिन् भ्रमण सकेर भारत फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा पूजाअर्चना
English