एकताको लागि प्राविधिक विषय मात्र बाँकी रहेको वरिष्ठ नेता माधव नेपालको भनाई

नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताउनुभएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता स्व यदु गौतमको शालिक अनावरण तथा यदु स्मृति भवनको उद्घाटन गर्दै उहाँले एकताले जनतामा सकारात्मक सन्देश गएकाले निराश नहुन सबैलाई आग्रह गर्नुभयो । गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण हो भन्दै उहाँजस्ता महान् व्यक्तित्वको अवसानले पार्टीमा अतुलनीय क्षति पुगेको नेता नेपालको भनाइ थियो । एमाले रुकुमका तत्कालीन सचिव गौतमलाई २०५५ साल फागुन २१ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो ।

(Visited 11 times, 3 visits today)

सम्बन्धित समाचारहरू

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं चक्रपथमा मोनो रेल बनाउने अध्ययन हुँदै, ६ महिनामा निष्कर्श आउने
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सिड्नीको समुद्री किनारमा नेपाली युवतीको शव भेटियो, अनुसन्धान हुँदै
चुडामणि उप्रेतिले आत्मसमर्पण गरेको खुलासा, को थियो उनलाई मार्न चाहने ?
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
English