एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)

अष्ट्रेलियामा निर्माण गरिएको चलचित्र सुनकेशरीको युट्युब रिलिज सफलतापूर्वक अघि बढेको छ । चलचित्रलाई एक साताभित्रै चार लाखले हेरिसकेका छन् । अर्पण थापा निर्देशित चलचित्रमा ऋचा शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रले नेपाली बजारमा फरक स्वाद पस्कने विश्वास गरिएपनि बक्स अफिसमा भने खासै कमाल देखाउन सकेको थिएन । तर, युट्युबमा भने यसले दर्शकहरुलाई फरक स्वाद पस्केको पाइएको छ । हलोविनको पूर्वसन्ध्यामा रिलिज गरिएको सुनकेशरीमालाई तपाईं पनि हेर्न चाहुनुहन्छ भने यो लिंकमा क्लीक गर्नुहोला ।

(Visited 1,127 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
भारतीय क्राइम सिरियल सीआईडी बन्द, सोसियल मिडियामा सोनीविरुद्ध आक्रोस पोखियो
डबलीमा हरिवंश, स्तरीय हाँस्य, चोटिलो व्यंग्य – मेलबर्नवासीले पाए भरपूर मनोरञ्जन
अष्ट्रेलियामा बनेको पहिलो नेपाली हरर चलचित्र सुनकेशरीको युट्युब रिलिज हुँदै
बहुसांस्कृतिक हिन्दु मन्चमा नेपाली देउसीको आकर्षक प्रस्तुति
एडिलेडमा छक्कापन्जा-३ हाउसफ़ुल, नयाँ शो आजका लागि थपियो
English