चितवन समाज भिक्टोरियाले अभिभावकलाई भ्रमण गराउँदै

नेपालमा चितवन घर भई अष्ट्रेलियाको भिक्टोरियामा राज्यमा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज भिक्टोरियाले नेपालबाट घुम्न आएका अभिभावकहरुको लागि भ्रमण कार्यक्रम गर्ने भएको छ । ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन र क्यापकोन होमलोनको सहयोगमा आगामी जुन ३० तारिखका दिन अभिभावकहरुलाई भ्रमणमा लैजान लागिएको हो । मन्दिर तथा गुम्बाको दर्शक, भजनकीर्तन, फोटोग्राफीका साथै अन्य विविध रमाइला कार्यक्रम गरेर आमाबुबाहरुलाई मनोरञ्जन दिलाइने आयोजक संस्थाले जनाएको छ । चितवन समाज भिक्टोरियाका विपुल ज्ञवालीका अनुसार कोबर्ग र नुनावाडिङबाट पिकअपको व्यवस्था गरिएको छ ।

(Visited 46 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
जनसम्पर्क समिति तास्मानियाको पहिलो अधिवेशन सम्पन्न,दवाडी अध्यक्ष
माण्डवीको तालमा नाच्दै सिड्नीमा सकियो नारी निकुञ्जको परोपकारी तीज
मेलबर्नमा आचार्य राजनको योग शिक्षा र सकारात्मक प्रवचन
सिड्नीमा असी हजार सहभागी सिटी टु सर्फ दौड, एनआरएनले गर्यो नेपाल प्रबद्र्धन
‘सिस्टर सिटी’ बनाउन बेन्डिगोकी मेयरसँग महावाणिज्यदूत चन्द्र योन्जनको अर्थपूर्ण भेट
यस्तो बन्यो नेपाल फेष्टिभल सिड्नीको फष्र्ट लुक, २४ नोभेम्बरमा हुने
साउथ अस्ट्रेलियाको एडीलेडमामा सामुहिक दर खाने कार्यक्रम हुने
English