डा गोविन्द केसी काठमाडौं आउन तयार, सरकारसँग वार्ता हुने !

सरकारी टोलीसँग काठमाडौं आउन डाक्टर गोविन्द केसी सहमत भएका छन् । विद्यार्थीमाथि आक्रमण नगर्न भन्दै उनले काठमाडौं आउने सहमति जनाएका हुन् । उनको स्वास्थ्इ अवस्था चिन्तित बनेको खबर आएपछि सरकारले उनलाई ल्याउनका लागि हेलिकोप्टर पठाएको थियो ।

File Photo of Govinda KC

यसअघि उनले सरकारले आफुलाई अपहरण गर्न खोजेको आरोप लगाएका थिए । उता शिक्षामन्त्री गिरीराजमणि पोखरेलले भने उनका मागका विषयमा छलफल गर्दै जाने तर स्वास्थ्य अवस्था जटिल भएकोले पहिले उपचार गर्ने भन्दै हेलिकोप्टर सहितको टोली पठाइएको बताए । चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा गोबिन्द केसीको सरकारले जायज माग पुरा गर्नुभन्दा आफ्नो अपहरण गरेर समस्याको समाधान खोजेको आरोप छ ।

(Visited 955 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English