तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष

तामांग सोसाईटी अफ भिक्टोरियाले वार्षिक साधाणसभाबाट नयाँ नेतृत्वको चयन गरेको छ । यसैसाता सम्पन्न साधाणसभाले पेमा दोर्जी बम्जनलाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा अनिष तामांग चुनिएका छन् । यस्तै सचिवमा मोनिका तामांग, सहसचिवमा शान्ति थोकर, कोषाध्यक्षमा यन्त तामांग चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा सन्स पार्खिन, मदन तामांग, विनोद लामा र दावा लामा, चित तामांग, साजन तामांग, निर्मला पिंकी लामा, विशाल तामांग रहेका छन् । वार्षिक साधारणसभामा पूर्वअध्यक्ष एवं सचिव क्रमश बम योञ्जन र बबी लामालाई बिदाई गरिएको थियो । नयाँ कार्यसमितिले पब्लिक रिलेसन अफिसरमा हेमन्ता लामा, राज बम्जनलाई छानेको छ ।

(Visited 1,182 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English