दारी ग्याङ अष्ट्रेलियाको परोपकारी देउसी भैलो, आपतकालीन कोष बनाउने

दारी ग्याङ अष्ट्रेलियाले परोपकारी देउसी भैलो सञ्चालन गरेर आपतकालीन राहत कोष बनाउने भएका छन् । आज साँझ ७ बजेदेखि अष्ट्रेलियाको सिड्नीमा रहेको ईन्द्रेणी फंक्सन सेन्टरमा आयोजना गर्न लागिएको देउसी भैलो कार्यक्रमको माध्यमबाट समूदायमा आइपर्ने विभिन्न समस्याहरुमा सहयोग गर्ने आफुहरुको उद्देश्य रहेको संयोजक विनोद पौडेलले बताए ।

(Visited 474 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
अष्ट्रेलियाबासी थारुले माघी पर्व भब्य रुपमा मनाउने तयारी
सिड्नीमा जनसम्पर्क समितिको शुभकामना, मैत्रीपूर्ण फुटबल पनि सम्पन्न
दारी ग्याङ अष्ट्रेलियाको परोपकारी देउसी भैलो, आपतकालीन कोष बनाउने
मेलबर्नमा सुरु भयो नेप्कम्सको सेवा, महावाणिज्यदूत चन्द्र योन्जनले गरे सुरुवात
आगामी डिसेम्बर १५ तारिखमा मेलबर्नमा नेपाल फेष्टिभल हुँदै, दशौं वर्षगाँठको उल्लास पनि थपिने
लक्ष्मी जयन्तीको अवसरमा मेलबर्नमा साहित्य संगीत जमघट
पीआर बनाइदिने भन्दै अष्ट्रेलियन नागरिकसँग बिहे गराउने गिरोहका पाँच जना पक्राउ !
क्रेगीबर्न नेप्लीज कम्युनिटीमा माधव पौडेल बने नयाँ अध्यक्ष
वेकहस्र्ट पार्कवे सिड्नी : अष्ट्रेलियाको डरलाग्दो भूताहा सडक, यस्तो छ वास्तविकता
English