नेपाली फुटबलर सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षकै सर्वोत्कृष्ट गोल बन्न सफल

नेपाली फुटबल स्टार सुलभ मास्केले अष्ट्रेलियाको एफएफए कपमा गरेको गोल उत्कृष्ट गोलको सूचिमा सर्वोत्कृष्ट हुन पुगेको छ । दर्शकहरुको मतको आधारमा उनको गोललाई वर्षको उत्कृष्ट गोलको उपाधि दिइएको हो । अष्ट्रेलियाको फुटबल ईतिहासमै पहिलो पटक नेपाली फुटबलर पनि यो उत्कृष्ट गोलकर्ताको सूचिमा परेर विजयी हुन सफल भएका हुन् । यसअघि सुलभ मास्के नर्दन टेरेटोरीको प्रिमियर लिगमा सबैभन्दा बढी गोलकर्ताको उपाधि जित्न सफल भइसकेका छन् । उनले एकै प्रतियोगितामा १९ गोल गरेका थिए । अष्ट्रेलियामा रहेको नेपाली समूदायकालाई सुलभ मास्केलाई भोट गर्नका लागि एमएनटीभीले अभियान सञ्चालन गर्दै दर्शकहरुलाई आग्रह गरेको थियो ।

Watch the goal : https://www.foxsports.com.au/video/football/ffa-cup/great-goal-or-poor-keeping!692552

(Visited 2,118 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English