परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा

बिगत लामो समयदेखि अष्ट्रेलिया बसोबास गरी नेपाली गीत संगीतको भण्डारमा योगदान दिँदै आएका आएका संगीत सर्जक किरण भण्डारीले नयाँ गीत ‘हुलाकी’ बजारमा ल्याएका छन् । विदेशमा बस्ने एक परिवार सदस्यको पीडा गीतमा दर्शाइएको छ । संगीतकार किरण भण्डारीले गीतमा बिदेशीनु र आफ्ना परिवारजनसंग बिछोडिनुको पीडा लिपिबद्ध गरि मनछुने संगीत भरेका छन् । एमएनटीभीसँग कुरा गर्दै भण्डारीले आफ्ना सबै कृतिको उत्तिकै माया लागेता पनि हुलाकी सर्वोकृष्ट र धेरै आशा गरेको कृति भएको बताए । यो गीतमा सिड्नी निबासी बिष्णुहरि पौडेलले स्वर दिएका छन् । गीतको म्यूज़िक भिडियो फती प्रोडक्सनले उत्पादन तथा निर्देशन गरेको छ । नेपालमा ओएसआर डिजिटलमार्फत रिलिद गरिएको गीतमा करिश्मा र सुमन देवकोटाको अभिनय हेर्न सकिन्छ ।

(Visited 529 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
भारतीय क्राइम सिरियल सीआईडी बन्द, सोसियल मिडियामा सोनीविरुद्ध आक्रोस पोखियो
डबलीमा हरिवंश, स्तरीय हाँस्य, चोटिलो व्यंग्य – मेलबर्नवासीले पाए भरपूर मनोरञ्जन
अष्ट्रेलियामा बनेको पहिलो नेपाली हरर चलचित्र सुनकेशरीको युट्युब रिलिज हुँदै
बहुसांस्कृतिक हिन्दु मन्चमा नेपाली देउसीको आकर्षक प्रस्तुति
एडिलेडमा छक्कापन्जा-३ हाउसफ़ुल, नयाँ शो आजका लागि थपियो
English