राजुकमारको ‘रङविनाको होली’ र आउँदै गरेको होलीमा के छ सम्बन्ध ? हेर्नुहोस् भिडियो

अष्ट्रेलिया निवासी नेपाली गायक गायिकाहरुले निरन्तर नयाँ सिर्जना पस्कने क्रमको अर्को कडीका रुपमा गायक राजकुमार गोश्वामीको नयाँ गीत रंगविनाको होली सार्वजनिक भएको छ । होलीको पूर्वसन्ध्यामा रिलिज गरिएको यो गीतमा आफ्नी प्रेमिका गुमाएको प्रेमीलाई होलीको रंगले कसरी पोल्दछ भन्ने भावलाई प्रस्तुत गरिएको छ । नेपाली संगीत क्षेत्रमा एवार्ड समेत जितिसकेका गायक गोश्वामीको गीतमा अनिल थापा र सुरक्षा पन्तले अभिनय गरेका छन् । अर्का संगीत साधक किरण भण्डारीले अष्ट्रेलियामै यो गीत लेखेका हुन् भने संगीत समेत उनकै रहेको छ । मिलन शंकरको छायाँकन र शान थापाको निर्देशनमा यो गीतको म्युजिक भिडियो नेपाली टचले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । फरक शैलीमा राजुकमारले देखाएको रंगविनाको होली यहाँ हेर्न सकिनेछ

(Visited 947 times, 1 visits today)

सम्बन्धित समाचारहरू

रिलिजको तेश्रो हप्तामा सुनकेशरी, शनिबार सिड्नी र आईतबार एडिलेडमा प्रदर्शन
सिड्नीको टाउन हाउसमा सप्तपरी फेशन शो आयोजना हुँदै, पूर्वमिसनेपालदेखि अभिनेत्रीसम्म र्याम्पमा
मायाको छुट्टै गीत, प्रज्वल राना भन्दैछन् जाउ फर्केर नआउ…!
सुनकेशरीको आज मेलबर्नमा दोश्रो शो, सिड्नीमा रेडकार्पेट प्रिमियर गरिँदै !
कवितालाई संगीततको साथ, किरणले दिए कवितालाई सांगीतिक जीवन
हरर विधामा सबैभन्दा बढी लगानीको पहिलो नेपाली चलचित्र सुनकेशरी शुक्रबार नेपालसँगै मेलबर्नमा पनि रिलिज हुने
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
अष्ट्रेलिया निवासी गायक ईश्वर पोखरेलको गीतमा आकाश वर्षालाई कति बज्यो भनेर सोध्दै
खगेन्द्र लामिछानेको नयाँ प्रयोग डमरुको डन्डीवियो ६ मेमा मेलबर्नमा प्रदर्शन हुने
एडिलेड निवासी गायिका प्रजिताको व्यूटीफुल गर्ल, गिरिश खतिवडाको साथ
English