विक्की श्रेष्ठको ‘तिम्रै लागी’को भिडियो सार्वजनिक, जीवन रसाइलीको निर्देशन

अष्ट्रेलियाबाट नेपाली गीत संगीतको प्रबद्र्धन गर्ने क्रमको अर्को कडीका रुपमा गायक विक्की श्रेष्ठको गीत तिम्रै लागीको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेट्रो कलेजको प्रस्तुति रहेको भिडियोमा विक्की श्रेष्ठले आफ्नै शब्द र संगीतमा आफैंले आवाज पनि दिएका छन् । यति मात्र होइन उनले म्युजिक भिडियोमा समेत आफैंले अभिनय गरेका छन् भने उनलाई रुसा कर्माचार्यले साथ दिएकी छिन् । जीवनको मोडमा सदाका लागि विछाडिएकी प्रेयसीलाई सम्झिएर विक्कीका शब्दहरु संगीतको सुरमा गुञ्जिएका छन् ।
“लेखिएका शब्दहरु तिम्रै लागि हो
मेरो यो गीत पनि तिम्रै लागि हो ।” 
म्युजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन जीवन रासईलीले गरेका हुन् । भिडियोको दृश्य मेलबर्नमा शुटिंग गरिएको हो । संग्स नेपालमार्फत रिलिज गरिएको भिडियो यहाँ हेर्न सकिन्छ

(Visited 64 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नेप्को ईन्टरटेन्मेन्टको तीज मेला २०७५, पशुपति शर्मादेखि देवी घर्ती, मञ्जु पौडेल र सन्तु थापासम्म आउने
यस्सो आँखा डुलाउँदै ल्याए बिमल पराजुलीले नयाँ गीत (भिडियोसहित)
किरण भण्डारीले ल्याए मनकी रानी, भुताहा भिडियोमा गीतको मज्जा
रिलिजको तेश्रो हप्तामा सुनकेशरी, शनिबार सिड्नी र आईतबार एडिलेडमा प्रदर्शन
सिड्नीको टाउन हाउसमा सप्तपरी फेशन शो आयोजना हुँदै, पूर्वमिसनेपालदेखि अभिनेत्रीसम्म र्याम्पमा
मायाको छुट्टै गीत, प्रज्वल राना भन्दैछन् जाउ फर्केर नआउ…!
सुनकेशरीको आज मेलबर्नमा दोश्रो शो, सिड्नीमा रेडकार्पेट प्रिमियर गरिँदै !
कवितालाई संगीततको साथ, किरणले दिए कवितालाई सांगीतिक जीवन
हरर विधामा सबैभन्दा बढी लगानीको पहिलो नेपाली चलचित्र सुनकेशरी शुक्रबार नेपालसँगै मेलबर्नमा पनि रिलिज हुने
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
English