विमानस्थलको टावर र बंगलादेशी पाईलटबीचको अन्तिम सम्वाद यस्तो छ हेर्नुहोस् भिडियो

युएस बंगलाको विमान काठमाडौंमा दुर्घटना हुँदा 49 जनाको ज्यान गयो । यही दुर्घटनाअघि विमानस्थल टावर र पाईलटबीचको कुराकानी यस्तो छ । विमान चालकले “म फोर्स ल्याण्डिङ गर्दैछु” मात्र भनेको भए पनि धेरैजनाको ज्यान बच्ने रहेछ । उद्धारकर्मी १० मिनोट ढिलो हुँदैनथे । यति गर्दा कम्तिमा पनि अरु धेरैको ज्यान बच्ने देखिएको छ । यद्यपि पाईलटले विमान वस्तीमा झर्नबाट भने जोगाएकै हुन

(Visited 2,612 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English