शनिबार सिड्नीमा देउडा नाच्ने तयारी, गौरा मनाउँदै सुदूरपश्चिमवासी

नेपालमा सुदूरपश्चिममा घर भई अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरुले सिड्नीमा भेला भएर गौरा पर्व मनाउने भएका छन् । गौराको अवसर पारेर शुभकामना साटासाट र आफ्नो मौलिक खाना, भेषभूषा र संस्कृतिको प्रबद्र्धन गर्ने तयारी उनीहरुले गरेका हुन् ।

File Photo of Gaura Festival in Nepal.

यस अवसरमा देउडा नाचेर रमाइलो गर्ने समेत तयारी छ । यसअघि गएको साता मेलबर्नमा रहेका सुदूरपश्चिमवासीले गौरा पर्व मनाइसकेका छन् । विदेशमा रहेर पनि नेपाली संस्कृति, चाडवाडको संरक्षण र प्रबद्र्धन गर्दै नयाँ पुस्तालाई त्यसको बारेमा जानकारी दिने आफुहरुको प्रयास भएको संस्थाका अध्इक्ष केशव जोशीले बताए । संस्थाका उपाध्यक्ष श्याम पौडेलले सँगै देउडा नाच्न र सुदूरपश्चिमवासीहरुसँग शुभकामना साटासाट गर्न सिड्नीको रकडेलमा अवस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा यो शनिबार १५ सेप्टेम्बर साँझ ५ बजेपछि आइदिन आग्रह गरेका छन् ।

(Visited 1,844 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
अष्ट्रेलियाबासी थारुले माघी पर्व भब्य रुपमा मनाउने तयारी
सिड्नीमा जनसम्पर्क समितिको शुभकामना, मैत्रीपूर्ण फुटबल पनि सम्पन्न
दारी ग्याङ अष्ट्रेलियाको परोपकारी देउसी भैलो, आपतकालीन कोष बनाउने
मेलबर्नमा सुरु भयो नेप्कम्सको सेवा, महावाणिज्यदूत चन्द्र योन्जनले गरे सुरुवात
आगामी डिसेम्बर १५ तारिखमा मेलबर्नमा नेपाल फेष्टिभल हुँदै, दशौं वर्षगाँठको उल्लास पनि थपिने
लक्ष्मी जयन्तीको अवसरमा मेलबर्नमा साहित्य संगीत जमघट
पीआर बनाइदिने भन्दै अष्ट्रेलियन नागरिकसँग बिहे गराउने गिरोहका पाँच जना पक्राउ !
क्रेगीबर्न नेप्लीज कम्युनिटीमा माधव पौडेल बने नयाँ अध्यक्ष
वेकहस्र्ट पार्कवे सिड्नी : अष्ट्रेलियाको डरलाग्दो भूताहा सडक, यस्तो छ वास्तविकता
English