साउथ अस्ट्रेलियाको एडीलेडमामा सामुहिक दर खाने कार्यक्रम हुने

साउथ अस्ट्रेलियाको एडीलेडमामा सामुहिक दर खाने कार्यक्रम हुने भएको छ । एनआरएनए साउथ अस्ट्रेलियाको सम्वन्य र नारी निकुन्ज साउथ अस्ट्रेलिया को आयोजना मा हुन लागेको कार्यक्रममा संस्कृतिक प्रस्तुति का साथै दर खाने कार्यक्रम रहेको जनाइएको छ। एस्कट पार्कको एक्टिभ एल्दर्स हल मा सेप्तेम्बेर १ तारिक शनिबार साँझ ४ बजे बाट सुरु हुने कार्यक्रममा प्रवेश निशुल्क रकेको आयोजक ले बताएको छ। प्रबास मा आयोजना हुने हरितालिका तीजका कार्यक्रमहरुले राष्ट्रिय कलाकारको प्रस्तुति लाई प्राथमिकता दिने गरेको परिपेक्ष्य मा नारी निकुञ्ज साउथ अस्ट्रेलियाले तीज पर्ब को मौलिकता र नेपाली संस्कृति जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रम को आयोजना गरेको कार्यक्रम संयोजक इन्दु भट्टराईले बताउनु भयो । नारी निकुन्ज साउथ अस्ट्रेलियाको संयोजक समेत रहेकी भट्टराईले तीज संस्कृतिक पर्ब भएको र बदलिदो परिवेशमा परम्परागत मौलिकता जोगाउनु सबै को कर्तब्य भएको बताउनुभयो । कार्यक्रम मा साउथ अस्ट्रेलिया मा रहेका नेपाली कलाकार को स्टेज प्रस्तुति संग संगै सामुहिक तीज गीत गाउने कार्यक्रम रहेको जनाइएको छ ।

(Visited 1,334 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
जनसम्पर्क समिति तास्मानियाको पहिलो अधिवेशन सम्पन्न,दवाडी अध्यक्ष
माण्डवीको तालमा नाच्दै सिड्नीमा सकियो नारी निकुञ्जको परोपकारी तीज
मेलबर्नमा आचार्य राजनको योग शिक्षा र सकारात्मक प्रवचन
English