हेल्प डेस्क सम्पर्क मामिलाको MNTV फलोअप, एनआरएन अष्ट्रेलियाले सुधार्यो वेवसाईट

एमएनटीभीमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको हेल्प डेस्कको सम्पर्क कठिनाई सम्बन्धमा प्रकाशित समाचारपछि वेवसाईटमा सुधार गरेको छ । वेवसाईटमा जाने वित्तिकै हेल्प डेस्कको नम्बरलाई सबैभन्दा माथि राखेर उसले आफ्नो गल्तीलाई सुधार गरेको हो । यस विषयमा प्रतिक्रिया दिँदै एनआरएन अष्ट्रेलियाका सचिव देव गुरुङले ध्यानाकर्षण हुनेवित्तिकै यसलाई सुधार गरिएको जानकारी दिएका हुन् । अष्ट्रेलियामा सबैभन्दा ठूलो संख्या नेपाली विद्यार्थीहरुको छ । विद्यार्थीलाई समस्या परेको बेला सहयोग गर्नका लागि हेल्प डेस्कको व्यवस्था गरेको बताइए पनि यसको सम्पर्कका लागि भने आधिकारिक वेवसाईटमा कुनै विवरण उल्लेख थिएन । यसैकारण अप्ठेरोमा परेको बेला एनआरएनका पदाधिकारीहरुको सम्पर्कमा गएर व्यक्तिगत रुपमा अनुरोध गर्नुपर्ने अवस्था थियो । पछिल्लो सुधारपछि वेवसाईटमा यस्तो देखियो

(Visited 1,491 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English