खेलकुद

२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल

Monday July 16, 2018

क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ । मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए । तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो…

खेलकुद

आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया

Sunday July 15, 2018

विश्वकप फुटबल २०१८ को फाईनल भिडन्त आज रसियामा हुँदैछ । फ्रान्स र क्रोयसियाले यस पटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । क्रोयसिया पहिलो पटक विश्वकपमा पुगेका कारण दबाबरहित बनेको देखिन्छ भने फ्रान्सलाई दोश्रो पटक उपाधि चुम्ने हतारो छ । तर, कसले बाजी मार्छ यो भने पर्खिनैपनेृछ । यता तेश्रो…

खेलकुद

फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन

Wednesday July 11, 2018

रसियामा जारी विश्वकपको नाटकीय मोडमा फ्रान्स फाईनल प्रवेश गरेको छ । मंगलबार मध्यरात भएको खेलमा गोलरहित बराबरीको पहिलो हाफ खेलेका दुबै टिम आक्रामक रुपमा दोश्रो हाफमा प्रस्तुत भए । तर खेलमा आशा गरिएका बेल्जियमका लुकाकुको कुनै चमत्कार देख्न पाइएन । खेलको ५१ औं मिनेटमा फ्रान्सको तर्फबाट कर्नरलाई गोलमा परिणत गर्दै…

खेलकुद

विश्वकप २०१८, फ्रान्स र बेल्जियम पुगे टप ४ मा, ब्राजिल र उरुग्वे भए आउट

Saturday July 7, 2018

बेल्जियमसँग २–१ ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ ।  शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले सुरुमै गोल खान पुग्यो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए ।  यस्तै…

खेलकुद

कसले जित्ला विश्वकप ? फुटबलको महासंग्राममा क्वार्टरफाईनलका खेल शुक्रबारबाट

Friday July 6, 2018

विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित…

खेलकुद

पेनाल्टीले गर्दा अर्जेन्टिना पराजित, फ्रान्सलाई पछ्याउँदा पछ्याउँदै सकियो समय !

Sunday July 1, 2018

जारी विश्वकपमा एकै खेलमा यति धेरै गोल भएको यो पहिलो हो । फ्रान्सले ४ गोल हानेर विजयी भयो भने तीन गोल फर्किाएपनि अर्जेनिटना पराजित भयो । पेनाल्टी पाएपछि ओरालो लागेको अर्जेन्टिनाको खेलको गाफ केही समयका लागि अर्जेन्टिनाले उछिने पनि निरन्तर ओरालो लाग्यो । अर्जन्टिनाले चार गोल खाएपछि गोल फिर्ता गर्न…

English