मनोरञ्जन

रुपेन्देही सामाजिक सञ्जालले म्युजिकल नाईट गर्दै, नेपालबाट मिलन अमात्यसँगै निशान पनि आउने

Tuesday September 11, 2018

२२ सेप्टेम्बरका दिन सिड्नीमा म्युजिकल नाईट २०१८ आयोजना हुने भएको छ । च्यारिटी डिनरको कार्यक्रम रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आयोजना गरेको हो । डिनरसहितको म्युजिकल नाईटमा सहभागी हुन नेपालबाट गायिका मिलन अमात्य र निशान भट्टराई आउँदैछन् भने उनीहरुलाई गायक समिर आचार्य, रमन अधिकारीले साथ दिनेछन् । निशान भट्टराई नेपाल आईडलको…

मनोरञ्जन

डार्विनमा दशैँ महोत्सव २०७५, दीपक बज्राचार्य र ऋदम ब्याण्डले मनोरञ्जन दिने

Monday September 10, 2018

नेप्लिज एशोसियसन अफ नर्दन टेरेटरीको आयोजनामा यही आउदो सेप्टेम्बर २८ मा दशैं महोत्सव २०७५ हुने भएको छ । शुक्रबारको समय पारी आयोजना गरिएको उक्त महोत्सवमा नेपालका ख्यातिप्राप्त पप गायक दीपक बज्राचार्य साथै उनको ऋदम ब्याण्डले आफ्नो प्रस्तुति दिनेछ । कार्यक्रममा स्थानीय प्रतिभाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा सहभागी हुन…

मनोरञ्जन

लाग्यो मलाई कुतुकुतु पवन पाठकको धमाकेदार आईटम डान्स

Sunday September 9, 2018

नयाँ नेपाली चलचित्र दैलोको आइटम गीत सार्वजनिक भएको छ। उक्त चलचित्रको लाग्यो मलाई कुतु कुतु बोलको गीत सार्वजनिक भएको हो। गीतमा दुर्गा साउत को स्वर,विमल भट्टराईको शब्द तथा लक्षु प्रकाश मल्लको संगीत रहेको छ। गम्भीर बिष्टले कोरियोग्राफ गरेको गीत ”लाग्यो मलाई कुतु कुतु” मा डान्सर पवन पाठकले धमाकेदार नृत्य गरेकी…

मनोरञ्जन

सिड्नीमा राप्ती ईन्टरनेशनल म्युजिक एवार्ड हुँदै, कलाकारहरुको सम्मान गरिने

Monday September 3, 2018

राप्ती समाज अष्ट्रेलियाको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन सिड्नीमा राप्ती ईन्टरनेशनल म्युजिक एवार्ड आयोजना हुने भएको छ । नेपालमा राप्ती अञ्चलमा जन्म भई कलाकारिता र मनोरञ्जनको क्षेत्रमा आफ्नो उत्कृष्ट योगदान दिएका पाँच कलाकारहरुलाई सम्मान गर्न लागिएको हो । संस्थाका अध्यक्ष नरेश रेग्मीका अनुसार नेपाली कला क्षेत्रमा उनीहरुले दिएको योगदानलाई…

मनोरञ्जन

दशैंमा सिड्नीवासीलाई नचाउन प्रताप दास आउँदै, हर्कुलस र प्रिती आलेले पनि साथ दिने

Friday August 31, 2018

पहिलो नेपाल आईडलका टप थ्री बन्न सफल प्रताप दास यो दशैंमा अष्ट्रेलिया आउने भएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको दशैं रमझम २०१८ मा उनले सहभागिता जनाउन लागेका हुन् । प्रताप दास गीत गाउन मात्र होइन, स्टेजमा विभिन्न हाउभाउका साथ दर्शकलाई नचाउन पनि माहिर छन् । प्रताप दासका पछिल्ला…

मनोरञ्जन

सिड्नीका किशोर सशांक बस्यालको चलचित्र चिमुसीचि आज प्रदर्शन हुँदै

Sunday August 26, 2018

सिड्नी निवासी बाल कलाकार सशांक बस्यालको चिमुसीच नामक चलचित्र आज प्रदर्शन हुने भएको छ । सानै उमेरदेखि विभिन्न सामाजिक काममा सक्रिय बनेका उनी मनोरञ्जनको क्षेत्रमा आकर्षित थिए । उनले केही समय अघि नेपालमा पुगेर चिमुसी चिमा आफ्नो अभिनय देखाएका हुन् । यही चलचित्रको प्रदर्शन आईतबार २६ अगष्टका दिन हस्र्टभिलस्थित सिभिक…

English